About Us

this is test

भोजपुर उद्योग वाणिज्य संघको पृष्ठभूमि

भोजपुर उद्योग वाणिज्य संघको आफ्नै एतिहासिक पृष्ठभूमी रहेकोछ । २०३३ सालमा भोजपुरका उद्योगी व्यवसायीहरू संगठित भई स्थापना भएको संस्था हो । २०५२ असार १३ गते भोजपुर जिल्ला प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता गरी विधिवत सेवा प्रदान गर्दै आएको छ । सुरुआतमा भोजपुर व्यापार सङ्घको नामले स्थापना भएको यस संघले भोजपुरभित्र रहेका उद्योगी व्यवसायीहरू संगठित हुने माध्यमको रूपमा ठूलो भूमिका खेलेको थियो । विगतमा गठित विभिन्न समितिहरुले काम गरे पनि २०६७  साल देखिमात्र यसले गति लिएर प्रगति हुदै उद्योग वाणिज्य संघको भूमिका व्यापक बनेको देखिन्छ । हाल उद्योगी व्यवसायीहरू संगठित हुने संस्थाका रूपमा मात्रै नभएर यस संस्थाले व्यापक उद्देश्य बोकेर विभिन्न क्रियाकलापहरू सञ्चालन गरेर समग्र भोजपुरको विकासको लागि क्रियाशिल छ ।

भोजपुर  जिल्लाको निजी क्षेत्रको प्रमुख प्रतिनिधिमुलक छाता संस्था भएकाले यो संस्थाले कानुनी रुपमा मुनाफा आर्जन गर्ने गरी विभिन्न उद्योग तथा व्यापारिक पेशामा लागेका व्यवसायीहरुको हकहितको संरक्षण गनू, व्यवसाय प्रबर्द्धन गर्ने, विभिन्न अवस्थामा रहेको व्यवसायिक जनताहरुलाई संगठित गरी, तालिम दिई व्यवसायिक बनाई रोजगारी सृजना गर्ने, व्यवसायिक व्यक्ति, फर्महरुलाई जिल्लामा अवस्थित बित्तीय संस्थामार्फत ऋण उपलब्ध गराई उत्पादन गर्न सहयोग गर्ने, गर्न लगाउने र उत्पादित सामानलाई उपभोक्ता समक्ष पुर्याउन आफै कोसेली घरको व्यवस्थापन गर्ने, बजारको व्यवस्था गर्ने, कृषि, वनमा आधारित उत्पादनमूलक पेशालाई व्यवसायिकता प्रदान गरी उत्पादन र निकासीको लागि लगानीकर्ताको खोजी गरी मल, विउको व्यवस्था भए नभएको अनुगमन गर्ने र बजार व्यवस्थापन गर्ने, खनिज सम्बन्धी उद्योगको संभाव्यता अध्ययन गर्ने, गराउने, नेपाल सरकारले विभिन्न मन्त्रालयमार्फत योजनाको निर्माण कार्य, विभिन्न दातृ संस्था (अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा गैर सरकारी संस्था) मार्फत प्रत्यक्ष्य रुपमा हुने निर्माण कार्य र आयमुलक कार्यको सम्बन्धित उपभोक्ता समूहसँग मिली उक्त कार्यको अनुगमन गर्ने, प्रगति विवरण लिने र लगानी नपुग भएको स्थानमा लगानी गर्न सुझाव दिने काम गर्दै आएको छ ।


भोजपुर उद्योग बाणिज्य संघले जिल्लामा आफ्ना सदस्य तथा सर्वसाधारण नागरिकाका लागि विभिन्न किसिमका प्रशासनकि तथा सहजिकरणका सेवाहरु उपलब्ध गराउदै आएको छ । कृषिमा उद्यमशिलता प्रबर्धन गर्नका लागि विगत बर्षमा एक गाउ, एक उत्पादन  (इख्इए), एक जिल्ला एक उत्पादन (इम्इए) अन्तरगतका कार्य, व्यबसायिक अदुवा खेति सहयोग, वातारणमैत्री आयबढाउने विरुवा रुद्राक्षको व्यवसायिक रोपण, व्यवसायिको उत्पादन विक्री तथा प्रचार प्रसारको लागि कोसेलीघर संचालन जस्ता कार्यहरु गर्दै आएको छ । ग्रामिण उद्यम तथा विप्रेषण कार्यक्रम (समृद्धि) संगको सहकार्यमा हाल उद्यम प्रबद्र्धन लगायत अन्य सेवा प्रदान गर्ने कार्य भईरहेको छ । 


भोजपुर उद्योग वाणिज्य संघले जिल्लास्थित विभिन्न सरकारी, गैरसरकारी कार्यालय र संघसंस्थाहरुसँग समन्वय राखी आयमूलक रोजगारीमुलक र सीपमुलक कार्य गर्ने गराउने, उद्योगी तथा व्यापारीहरुलाई आवश्यक पर्ने व्यापारिक सूचनाहरु उपलब्ध गराउने, उद्योगी तथा व्यापारीहरुमा सद्भावना एवं नैतिकताको विकास गरी राष्ट्रियताको भावना विकसित गर्ने, समय अनुसार व्यापारिक सेवा तथा वस्तुहरुको मूल्य निर्धारण गरी सम्बन्धित निकायहरुमा उपलब्ध गराउने र कानुनद्वारा परिभाषित नाफाखोरी र कालोबजार नियन्त्रण गर्न सहयोग गर्नेलगायतका भूमिका खेल्दै आएको छ ।

 

उद्देश्य

प्रचलित कानुनको अधिनमा रहि  यस संघको उद्देश्य देहाय बमोजिम हुनेछ । 
क) जिल्लाका सम्पूर्ण उद्योग तथा बाणिज्य ब्यावसयीहरुको शक्तिलाई राष्ट्रिय हितको काममा लगाउनुको साथै देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने ।
ख व्यापारी तथा उद्योगपतिहरु र उद्देश्य मिल्दो संघ संस्थासँग भातृत्व भावना कायम गरी राष्ट्रिय स्तरको उद्योग व्यापार र रोजगारी समेतको सृजना गर्ने गराउने कार्यमा सामेल हुनेछ । 
ग) स्वच्छ तथा कानुन सम्मत आफ्नो व्यापार तथा व्यापारिक उद्योगधन्दाको पेशालाई मर्यादित गरी निरन्तरता दिनु । 
घ) पेशागत हकहित र कर्तव्य पालनको निमित्त सामुहिक रुपले शान्तिपूर्वक काम गर्नु । 
ङ) ग्राहकवर्गको सन्तृष्टिलाई आफ्नो कारोबारको अमूल्य उपलब्धि मान्नु । 
च) जडिबुटि कृषि उपज तथा कुटी उद्योलाई प्रोत्साहित गरी उत्पादन गराउनु र वाणिज्य क्षेत्रमा प्रवेश गराउनु ।
छ) समय अनुसार भेला भई राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारिक कारोबारको विश्लेषण गरी आफ्नो कारोबारको मूल्याङ्कन गर्नु ।
ज) निर्यातयोग्य बस्तुहरु निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न स्थानीय उद्योग तथा बाणिज्य व्यावसायीहरुलाई प्रोत्साहन गर्ने। 
झ) उद्योगी र व्यवसायी वर्गमा एकता र सद्भावना अभिबृद्धि गर्ने । 
ञ) सरकार सँग सम्र्पक र समन्वय स्थापित गर्ने र देश विकासको कार्यक्रममा सहयोग गर्ने । 
ट) उद्योग, व्यापार, अर्थ, प्रविधि,इत्यादि विषयहरुको गोष्ठी सेमिनार आदि गर्ने। 
ठ) भोजपुर जिल्लामा उद्योग व्यापार व्यवसाय कुटिर, कृषि र हस्तकला जस्ता जनहितकारी व्यवसायीलाई सम्मान तथा प्रशंसा प्रोत्साहन गर्ने । 
ड)दैनिक उपभोगका सामानहरुको बजारदरमा एकरुपता ल्याउन प्रयास गर्ने ।
ढ) मानविय एवम सामाजिक सेवा प्रदान गर्न आवश्यक पर्ने एम्बुलेन्स शव बाहन जस्ता सवारी साधान खरिद गर्ने सेवा लिने दिने कार्य गर्नेछ । 
ण) भोजपुरको आर्थिक समृद्धि र पूर्वाधार विकासको लागि राजनैतिक दल र स्थानीय सरकार अन्य दातृ संस्था, समाजसेवी, नागरिक समाजहरुसँग समन्वय गर्ने गराउने । 
त) यस संघका उद्योगी व्यापारी तथा रोजगारदाता र मिल्दो व्यवसायहरुको हकहितको संरक्षण गर्ने ।
थ) नेपाल उद्योग बाणिज्य महासंघको नीति निर्देशन तथा विधानको परिधिमा रही जिल्ला भित्र आवश्यकता अनुसार साधारण सभाबाट पारित गरि शाखा खोल्ने । 
द) उद्योग र ब्यापार सम्वन्धी विवादहरुको मध्यस्थता गर्ने । 
ध) प्राकृतिक प्रकोप तथा विपतको अवस्थामा आवश्यक सहयोग गर्ने, विपत व्यवस्थापनका सामाग्रीहरु व्यवस्थापन गर्ने,सामाजिक तथा मानवीय  कार्यहरुमा स्वयंसेवक परिचालन गर्ने, राष्ट्रिय लक्ष पूरा गर्न संघको तर्फबाट सहयोग तथा सहभागीता जनाउने।
 

लक्ष्य

क) उद्देश्य अनुसारका कार्यालाई कार्यन्वयन तहमा लैजाने ।
ख) जिल्लामा उत्पादिन बस्नु र सेवाको तथ्याङ्ग संकलन गर्ने ।
ग) जिल्लालाई कृषि पर्यटन लघु तथा कुटिर उद्योग व्यवसायको विकास गरी आत्मानिर्भर जिल्ला बनाउने  ।


भोजपुर उद्योग वाणिज्य संघ भोजपुरको अन्य क्रियाकलापहरु


क) विकास निर्माण विपत व्यवस्थापन जस्ता कार्य हरुमा स्थानिय सरकार र जिल्ला प्रशासन सँग समन्वय गरी सहयोग गदछौं । 
ख) जिल्लाका उद्योगी व्यवसायीहरुलाई आयकर, मूल्य अभिबृद्धि कर अन्तशुल्क सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दछौं । 
ग) कर कार्यालय र उद्योग वाणिज्य संघको सहकार्यमा कर सम्बन्धी तालिम दिने कार्य गरिन्छ । 
घ) व्यापरिक मेला महोत्सव कृषि लघु उद्योग उत्पादनको प्रदर्शनी र व्यापार मेला गदछौं । 

 

उद्योग वाणिज्य संघ कार्य समिति बारे जानकारी

भोजपुर उद्योग वाणिज्य संघको स्थापना काल देखि हालसम्मको कार्य समितिको विवरण निम्न अनुसार रहेकोछ ।

 

 स्थापनाको पहिलो २०३३ सालमा गठित भोजपुर व्यापार ‍‍सघ

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

थिरबहादुर हलवाइ

सभापति

 

भिम बहादुर श्रेष्ठ

उप सभापति

 

महेश शाक्य

सचिव

 

बलराम भट्टराइ

उप सचिव

 

नरमप्रसाद श्रेष्ठ

कोषाध्यक्ष

 

महेन्द्रलाल श्रेष्ठ

सह कोषाध्यक्ष

 

तेजनारायण मोक्ताङ

सदस्य

 

लक्षमण उदास

सदस्य

 

हिरालाल शाक्य

सदस्य

 

१०

हरिकृष्ण ताम्राकार

सदस्य

 

११

पूर्ण ताम्राकार

सदस्य

 

 

 मिति २०४७  साल आषाढ २६ गते गठित तदर्थ समिति भोजपुर व्यापार ‍‍सघ

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

नरमप्रसाद श्रेष्ठ

सम्योजक

 

विनोद कुमार योञ्जन

सदस्य

 

शालिकराम श्रेष्ठ

सदस्य

 

सुन्दर बस्नेत

सदस्य

 

भिमबहादुर नेगि

सदस्य

 

रामगोपाल श्रेष्ठ

सदस्य

 

महेन्द्रलाल ताम्राकार

सदस्य

 

पुष्प शाक्य

सदस्य

 

धनबहादुर श्रेष्ठ

सदस्य

 

१०

डम्बर शाक्य

सदस्य

 

११

श्याम तमोट

सदस्य

 

१२

इर्ख राइ

सदस्य

 

१३

सत्यभामा राइ

सदस्य

 

 

मिति २०५२ साल आषाढ २६ गते गठित कार्यसमिति भोजपुर उद्योग व्यापार ‍सघ

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

तेजनारायण मोक्तान

अध्यक्ष

 

महेश कुमार शाक्य

उपाध्यक्ष

 

रामचन्द्र श्रेष्ठ

सचिव

 

राजीव श्रेष्ठ

कोषाध्यक्ष

 

शिवकुमार श्रेष्ठ

सदस्य

 

जीवन श्रेष्ठ

सदस्य

 

रमेशकुमार जोशि

सदस्य

 

सिरोज श्रेष्ठ

सदस्य

 

प्रेमकुमार सुवाल

सदस्य

 

१०

किशोर श्रेष्ठ

सदस्य

 

११

सागरनारायण मोक्तान

सदस्य

 

१२

राजेन्द्र प्रधान

सदस्य

 

 

मिति २०५४ साल श्रावन  २ गते गठित भोजपुर उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

तेज नारायण मोक्तान

अध्यक्ष

 

राजेन्द्र प्रधान

उपाध्यक्ष

उद्योगी

सुरेस श्रेष्ठ

उपाध्यक्ष

बाणिज्य

शिवकुमार श्रेष्ठ

सचिव

 

महेश्वर बजिमयो

सह सचिव

 

सागरनारायण मोक्तान

कोषाध्यक्ष

 

रोहित बिश्वकर्मा

सदस्य

 

उमेश श्रेष्ठ

सदस्य

 

सरला श्रेष्ठ

सदस्य

 

१०

बद्री श्रेष्ठ

सदस्य

 

११

छत्र बिश्वकर्मा

सदस्य

 

१२

श्याम नारायण मोक्तान

सदस्य

 

१३

घनश्याम श्रेष्ठ

सदस्य

 

१४

प्रेम सुवाल

सदस्य

 

१५

भरतराज श्रेष्ठ

सदस्य

 

 

मिति २०५६ साल असेज ५ गते गठित भोजपुर उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

तेजनारायण मोक्तान

अध्यक्ष

 

राजेन्द्र प्रधान

उपाध्यक्ष

उद्योगी

बद्री श्रेष्ठ

उपाध्यक्ष

बाणिज्य

राजिव श्रेष्ठ

सचिव

 

महेश्वर बजिमयो

सह सचिव

 

सागरनारायण मोक्तान

कोषाध्यक्ष

 

रमेश जोशी

सदस्य

 

गणेश शाक्य

सदस्य

 

सरला श्रेष्ठ

सदस्य

 

१०

प्रेम सुवाल

सदस्य

 

११

देवकुमार शाक्य

सदस्य

 

१२

हिरालाल श्रेष्ठ

सदस्य

 

१३

उमेश श्रेष्ठ

सदस्य

 

 

मिति २०५८ साल मंसिर २९ गते गठित भोजपुर उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

तेजनारायण मोक्तान

अध्यक्ष

 

महेश्वर बजिमयो

उपाध्यक्ष

उद्योगि

भरतराज श्रेष्ठ

उपाध्यक्ष

बाणिज्य

दिपेन्द्र श्रेष्ठ

सचिव

 

सूर्य गोले

सह सचिव

 

विनोद प्रसाद श्रेष्ठ

कोषाध्यक्ष

 

सागरनारायण मोक्तान

सदस्य

 

रोहित बि. .

सदस्य

 

सरला श्रेष्ठ

सदस्य

 

१०

केशव पौडेल

सदस्य

 

११

रमेश जोशी

सदस्य

 

१२

सुजीत श्रेष्ठ

सदस्य

 

 

मिति २०६१ साल माघ २९ गते गठित भोजपुर उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

विनोदप्रसाद श्रेष्ठ

अध्यक्ष

 

तेजनारायण मोक्तान

निबर्तमान अध्यक्ष

 

डम्बर बहादुर श्रेष्ठ

उपाध्यक्ष

उद्योगी

राजीव श्रेष्ठ

उपाध्यक्ष

बाणिज्य

गणेशमान शाक्य

सचिव

 

सूर्य गोले

सह सचिव

 

धुर्बलाल श्रेष्ठ

कोषाध्यक्ष

 

रोहित बिश्वकर्मा

सदस्य

 

प्रेम सुवाल

सदस्य

 

१०

सरला श्रेष्ठ

सदस्य

 

११

पहलमान तामाङ्

सदस्य

 

१२

राजकुमार श्रेष्ठ

सदस्य

 

 

मिति २०६७ साल चैत्र २३ गते गठित भोजपुर उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

डम्बर बहादुर श्रेष्ठ

अध्यक्ष

 

विनोदप्रसाद श्रेष्ठ

निबर्तमान अध्यक्ष

 

धुर्बलाल श्रेष्ठ

उपाध्यक्ष

उद्योगी

कर्णबहादुर मोक्तान

उपाध्यक्ष

बाणिज्य

विनम श्रेष्ठ

सचिव

 

प्रिवनकुमार सुवाल

कोषाध्यक्ष

 

नविन प्रधान

सह सचिव

 

अमरनाथ श्रेष्ठ

सदस्य

 

हिरालाल श्रेष्ठ

सदस्य

 

१०

निरादेवि राइ

सदस्य

 

११

विन्द्रकुमार राइ

सदस्य

 

१२

सुरेशकुमार मोक्तान

सदस्य

 

१३

फबिन्द्र प्रधान

सदस्य

 

१४

किशोर श्रेष्ठ

सदस्य

 

१५

निरकुमार बिश्वकर्मा

सदस्य

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मिति २०७१ साल पौष २३ गते गठित भोजपुर उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

डम्बर बहादुर श्रेष्ठ

अध्यक्ष

 

विनोदप्रसाद श्रेष्ठ

निबर्तमान अध्यक्ष

 

धुर्बलाल श्रेष्ठ

उपाध्यक्ष

उद्योगी

कर्णबहादुर मोक्तान

उपाध्यक्ष

बाणिज्य

विनम श्रेष्ठ

महासचिव

 

प्रविन कुमार सुवाल

कोषाध्यक्ष

 

शिवचन्द्र राइ

सचिव

 

अमरनाथ श्रेष्ठ

सदस्य

 

हिरालाल श्रेष्ठ

सदस्य

 

१०

संतोष श्रेष्ठ

सदस्य

 

११

विन्द्रकुमार राइ

सदस्य

 

१२

कोपिला खड्का

सदस्य

 

१३

फबिन्द्र प्रधान

सदस्य

 

१४

किशोर श्रेष्ठ

सदस्य

 

१५

निरकुमार बिश्वकर्मा

सदस्य

 

१६

रिता पाण्डे

सदस्य

 

१७

देउ प्रकाश राइ

सदस्य

 

१८

सुमन प्रधान

सदस्य

 

१९

नारायणकुमार श्रेष्ठ

सदस्य

 

२०

गणेशमान शाक्य

सदस्य

 

२१

ताराबहादुर श्रेष्ठ

सदस्य

 

२२

रमेश शाक्य

सदस्य

 

२३

नारायण प्रसाद श्रेष्ठ

सदस्य

 

२४

थिरकुमार बिश्वकर्मा

सदस्य

 

२५

शम्भू नेपाल

सदस्य

 

२६

पूर्णकुमारी धमला ढकाल

सदस्य

 

 

मिति २०७५ मंसिर १ गते भोजपुर उद्योग वाणिज्य संघको १० cf}+ साधारण सभाबाट २१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । यस संघको सल्लाहकार समिति तथा कार्य समितिको नामावली निम्नानुसार रहेको छ-

क्रस

पदाधिकारीको नाम

पद

कैफियत

धुर्बलाल श्रेष्ठ

अध्यक्ष

 

डम्बर बहादुर श्रेष्ठ

निबर्तमान अध्यक्ष

 

कर्णबहादुर मोक्तान

उपाध्यक्ष

उद्योगी

निरकुमार बिश्वकर्मा

उपाध्यक्ष

बाणिज्य

निवन प्रधान

महासचिव

 

प्रविन कुमार सुवाल

कोषाध्यक्ष

 

बिन्द्रकुमार राइ

सचिव

 

रमेश कार्की

सदस्य

 

कमल प्रधान

सदस्य

 

१०

राजन राइ

सदस्य

 

११

देवराज प्रधान

सदस्य

 

१२

बद्रीकुमार श्रेष्ठ

सदस्य

 

१३

लालबहादुर श्रेष्ठ

सदस्य

 

१४

अनिल बस्नेत

सदस्य

 

१५

ऋषिधन राई

सदस्य

 

१६

ईश्वर श्रेष्ठ

सदस्य

 

१७

बिमल रणपहेलि

सदस्य

 

१८

बसन्ति राई

सदस्य

 

१९

लालबहादुर बिश्वकर्मा

सदस्य

 

२०

सागर उदाश

सदस्य

 

२१

गोबिन्द प्रधान

सदस्य

 

२२

अनिल बराईलि

सदस्य

 

मनोनित सदस्यहरु

२३

उर्मिला श्रेष्ठ

सदस्य

 

२४

पिबत्रादेवि राई

सदस्य

 

२५

खगेन्द्र प्रधान

सदस्य

 

२६

देबेन्द्र खड्का

सदस्य

 

सल्लाहाकार सदस्यहरु

रमेश शाक्य

सदस्य

 

पार्वति श्रेष्ठ

सदस्य

 

शिवकुमार श्रेष्ठ

सदस्य

 

राजीव श्रेष्ठ

सदस्य

 

भूमिकुमार नेपाल

सदस्य

कानुनी