भोजपुर उद्योग वाणिज्य संघको आफ्नै एतिहासिक पृष्ठभूमी रहेकोछ । २०३३ सालमा भोजपुरका उद्योगी व्यवसायीहरू संगठित भई स्थापना भएको संस्था हो । २०५२ असार १३ गते भोजपुर जिल्ला प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता गरी विधिवत सेवा प्रदान गर्दै आएको छ । सुरुआतमा भोजपुर व्यापार सङ्घको नामले स्थापना भएको यस संघले भोजपुरभित्र रहेका उद्योगी व्यवसायीहरू संगठित हुने माध्यमको रूपमा ठूलो भूमिका खेलेको थियो । विगतमा गठित विभिन्न समितिहरुले काम गरे पनि २०६७ साल देखिमात्र यसले गति लिएर प्रगति हुदै उद्योग वाणिज्य संघको भूमिका व्यापक बनेको देखिन्छ । हाल उद्योगी व्यवसायीहरू संगठित हुने संस्थाका रूपमा मात्रै नभएर यस संस्थाले व्यापक उद्देश्य बोकेर विभिन्न क्रियाकलापहरू सञ्चालन गरेर समग्र भोजपुरको विकासको लागि क्रियाशिल छ ।
Read More
No data to display
President
9842039752
Past President
9852023960
Vice President ( Industry )
9842095990
Vice President ( Commerce )
9852052341
General Secretary
9852052518
Secretary
9852052272
Treasurer
9852068811
member
9862015920
9842211766
9852086555
9841195757
9852052700
9852052396
9852052916
9842425036
9842226162
9852052266
9807373702
9842097770
9852052497
9852052411
9808578780
9842042613
Women Entrepreneur member
9842087544
Women Entrepreneur Member
9842225561
9804008085
memeber
9852052675
19/Feb/2021 - 19/Feb/2021
Time : 10 AM
Venue : उधाेग वाणिज्य सघ भाेजपुर
15/Jan/2021 - 15/Jan/2021
Time : ? ???